जनगणना २०७८ अनुसार नेपालमा जनसंख्या

अन्तिम नतिजा सार्वजनिक मिति : २०७९/१२/१०।

 नारा : मेरो गणना मेरो सहभागिता

 कुल जनसंख्या : २ करोड ९१ लाख ६४ हजार ५७८

 पुरुष को जनसंख्या : १,४२,५३,५५१ (४८.९८ प्रतिशत)

 महिला को जनसंख्या :१,४९,११,०२७ (५१.१)प्रतिशत)

तेस्रो लिङ्गको संख्या : २,९२८ (०.०१ प्रतिशत)

जनसंख्या वृद्धिदर: ०.९२ प्रतिशत

जनघनत्व: १९८ प्रति वर्ग कि.मि.

लैङ्गिक अनुपात: ९५.५९

 नगरपालिकामा जनसङ्ख्या : ६६.१७ प्रतिशत

 गाउँपालिकामा जनसङ्ख्या: ३३.८३ प्रतिशत

परिवारको औषत आकार: ४.३७ जना

 महिलाको नाम मा घर वा जग्गा रहेको : २३.८ प्रतिशत

महिलाको नाममा घर र जग्गा दुवै रहेको : ११.८ प्रतिशत

सबै भन्दा बढी जनसङ्ख्या र कम जनसङ्ख्या भएका नगरपालिकाहरु

बढी जनसङ्ख्या : 

1. काठमाण्डौ महानगरपालिका

2. पोखरा महानगरपालिका

3. भरतपुर महानगरपालिका

4. ललितपूर महानगरपालिका

5. वीरगञ्ज महानगरपालिका

कम जनसङ्ख्या भएका नगरपालिकाहरु (ठूत्री माला धर्म)

1. ठुलिभेरी नगरपालिका डोल्पा

2. त्रिपुरासुन्दरी नगरपालिका डोल्पा

3. मादी नगरपालिका संखुवासभा

4. लालीगुराँस नगरपालिका तेह्रथुम

5. धर्मदेवी नगरपालिका संखुवासभा

बढी जनसङ्ख्या भएको गाउँपालिका (बैराख माया गै)

1. बैजनाथ गाउँपालिका बाँके

2. राप्तिसोनारी गाउँपालिका बाँके

3. खजुरा गाउँपालिका बाँके

4. मायादेवी गाउँपालिका रुपन्देही

5. गैदाहवा गाउँपालिका रुपन्देही

कम जनसङ्ख्या भएका गाउँपालिका (नाचलो लोम)

1. नर्पाभूमि गाउँपालिका मनाङ

2. चामे गाउँपालिका मनाङ

3. लो घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ

4. लोमा्थाङ गाउँपालिका मुस्ताङ

5. मनाङ डीस्याङ् गाउँपालिका मनाङ

बढी जनसङ्ख्या भएका जिल्ला (कामोरुझासु )

1. काठमाण्डौ

2. मोरङ

3. रुपन्देही

4. झापा

5. सुनसरी

कम जनसङ्ख्या भएका जिल्लाहरू

1. मनाङ

2. मुस्ताङ

3. डोल्पा

4. रसुवा

5. हुम्ला

जनसङ्ख्या वृद्धिदर

• नेपालको जनसङ्ख्या वृद्धिदर: ०.९२ प्रतिशत

• हिमालको : ०.०५ प्रतिशत

• पहाडको : ०.३० प्रतिशत

• तराईको : १.५४ प्रतिशत

जनसंख्या वृद्धिदर बढी र कम भएका जिल्ला

 बढी भएको जिल्ला

1. भक्तपुर (३.३५ प्रतिशत)

2. रुपन्देही

3. चितवन

4. बाँके

5. झापा

कम भएको जिल्ला

1. रामेछाप (-१.६७ प्रतिशत

2. खोटाङ

3. मनाङ

4. भोजपुर

5. तेह्रथुम

 जनसंख्या वृद्धिदर बढी र कम भएका प्रदेश

बढी भएको प्रदेश

लुम्बिनी (१.२४ प्रतिशत)

कम भएको प्रदेश

गण्डकी (०.२५ प्रतिशत)

जनसंख्या वृद्धिदर का आधारमा नेपालका ७ प्रदेश

1. लुम्बिनी प्रदेश: १.२४ प्रतिशत

2. मधेश प्रदेश: १.१९ प्रतिशत

3. बागमती प्रदेश: ०.९७ प्रतिशत

4. कोशी प्रदेश: ०.८६ प्रतिशत

5. कर्णाली प्रदेश: ०.७० प्रतिशत

6. सुदूरपश्चिम प्रदेश: ०.५२ प्रतिशत

7. गण्डकी प्रदेश: ०.२५ प्रतिशत

जनसङ्ख्या वृद्धिदर घनात्मक भएका जिल्ला संख्या : ४३ वटा

जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएका जिल्ला संख्या : ३४ वटा

२% भन्दा बढी जनसङ्ख्या वृद्धिदर भएका नगरपालिकाहरु : ४८ वटा

जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएका नगरपालिकाहरु : ६९ वटा

२% भन्दा बढी जनसङ्ख्या वृद्धिदर भएका गाउँपालिकाहरू: ८ वटा

जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएका गाउँपालिकाहरू : २५० वटा

जनसंख्या वृद्धिदर बढी/कम भएको

 बढी भएको गाउपालिका कुन

 कञ्चन गा.पा रुपन्देही (२.४१ प्रतिशत)

 बढी भएको नगरपालिका कुन ?

 कागेश्वरी काठमाडौं (७.४१ प्रतिशत) |

कम भएको गाउपालिका कुन

चौरीदेउराली गा.पा, काभ्रेपलाञ्चोक (३.७६ प्रतिशत)

कम भएको नगरपालिका कुन ?

साँफेबगर न.पा, अछाम (-२.५५ प्रतिशत)

जनगणना २०७८ मा नेपालको साक्षरता दर

* हाल नेपालको साक्षरता दर ७६.२० प्रतिशत रहेको छ ।

* पुरुषको ८३.६ प्रतिशत

*महिलाको ६९.४ प्रतिशत

* सबैभन्दा बढि साक्षरता दर भएको प्रदेश बागमति प्रदेश हो ।

* सबैभन्दा कम साक्षरता दर भएको प्रदेश मधेश प्रदेश हो

भौगोलिक रुपमा नेपालको साक्षरता दर**

* हिमाली प्रदेश : ७२.८ प्रतिशत

* पहाडी प्रदेश : ८०.९ प्रतिशत

* तराई प्रदेश : ७३.१ प्रतिशत

—प्रदेशगत रुपमा साक्षरताको विवरण*

           १.कोशी प्रदेश

   जम्मा साक्षरता : ७९.६८ प्रतिशत

  पुरुष साक्षरता : ८६.१ प्रतिशत

  महिला साक्षरता : ७३.६ प्रतिशत

    २.मधेश प्रदेश

* जम्मा साक्षरता प्रतिशत : ६३.५३ प्रतिशत

* पुरुष साक्षरता प्रतिशत : ७२.५ प्रतिशत

* महिला साक्षरता प्रतिशत : ५४.७ प्रतिशत

      ३. बागमति प्रदेश

* जम्मा साक्षरता प्रतिशत : ८२.०६ प्रतिशत

* पुरुष साक्षरता प्रतिशत : ८८.३ प्रतिशत

* महिला साक्षरता प्रतिशत : ७६.० प्रतिशत

       ४. गण्डकी प्रदेश

* जम्मा साक्षरता प्रतिशत : ८१.६५ प्रतिशत

* पुरुष साक्षरता प्रतिशत : ८८.८ प्रतिशत

* महिला साक्षरता प्रतिशत : ७५.३ प्रतिशत

     ५. लुम्बिनी प्रदेश

* जम्मा साक्षरता प्रतिशत : ७८.०८ प्रतिशत

* पुरुष साक्षरता प्रतिशत : ८५.२ प्रतिशत

* महिला साक्षरता प्रतिशत : ७१.७ प्रतिशत

      ६. कर्णाली प्रदेश

* जम्मा साक्षरता प्रतिशत : ७६.०८ प्रतिशत

* पुरुष साक्षरता प्रतिशत : ८३.३ प्रतिशत

* महिला साक्षरता प्रतिशत : ६९.४ प्रतिशत

       ७. सुदूरपश्चिम प्रदेश

* जम्मा साक्षरता प्रतिशत : ७६.२३ प्रतिशत

* पुरुष साक्षरता प्रतिशत : ८५.४ प्रतिशत

* महिला साक्षरता प्रतिशत : ६८.२ प्रतिशत

   साक्षरता दर बढी भएका जिल्ला

1. काठमाडौं (८९.२३ प्रतिशत

2. ललितपुर

3. भक्तपुर

4. कास्की

5. चितवन

  साक्षरता दर कम भएका जिल्ला

1. रौतहट (५७.७५ प्रतिशत)

2. महोत्तरी

3. सर्लाही

4. हुम्ला

5. बारा

* नेपालको पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक

       साक्षर घोषणा मिति : २०७१ असार २ गते

* नेपालको पहिलो पूर्ण साक्षर जिल्ला : ललितपुर

         साक्षर घोषणा मिति : २०७१ असार ९ गते

* हालसम्मको अन्तिम साक्षर जिल्ला : कालिकोट

     साक्षर घोषणा मिति :२०८२ असोज ९ गते ६८ औ साक्षर जिल्ला

* दोस्रो अन्तिम साक्षर घोषित जिल्ला : हुम्ला

साक्षर घोषणा मिति : २०८२ जेठ ९ गते )

* साक्षर घोषणाको मापदण्ड : १५ देखि ६० बर्षको १५ प्रतिशत जनता साक्षर हुनु पर्ने

परिवारको औषत आकार

● नेपालको औसत सदस्य ४.३७ जना

● हिमाल : ४.३३

● पहाड: ३.९९

● तराई : ४.७३

● औसत सदस्य बढी भएको प्रदेश : मधेस प्रदेश (५.२९ जना)

● औसत परिवार सदस्य कम भएको प्रदेश : गण्डकी प्रदेश (३.७२ जना)

● सबै भन्दा औसत सदस्य बढी भएको जिल्ला : रौतहट (५.९४)

● सबै भन्दा औसत सदस्य कम भएको जिल्ला : गोरखा र दोलखा (३.४९)

 २०७८ को जनगणना अनुसार भाषा

   मातृभाषा संख्या : १२४ ( १३ वटा नयाँ नयाँ थपिएका)

नेपालमा बढी बोलिने भाषा

1. नेपाली ४४.८६ प्रतिशत

2. मैथली ११.०५ प्रतिशत

3. भोजपुरी ६.२४ प्रतिशत

4. थारु ५.८८ प्रतिशत

5. तामाङ ४.८८ प्रतिशत

6. बज्जीका ३.८९ प्रतिशत

7. अवधि २.९६ प्रतिशत

8. नेवारी २.९६ प्रतिशत

9. मगर २.७८ प्रतिशत

10. डोटेली १.७ प्रतिशत

नेपालमा कम बोलिने भाषा

1. कुसुन्डा २३ जना

2. बनकरीया ८६ जना

3. सम १०६ जना

4. शरियावनी ११४ जना

5. साधनी १२२ जना

    २०७८ को जनगणना अनुसार धर्म

नेपालमा मानिने धर्म संख्या : १०

1. हिन्दू : ८१.१९ प्रतिशत

2. बौद्ध : ८.२१ प्रतिशत

3. इस्लाम : ५.०९ प्रतिशत

4. किरात : ३.१७ प्रतिशत

5. क्रिस्चियन : १.७६ प्रतिशत

6. प्रकृति : ०.३५ प्रतिशत

7. बोन : ०.२३ प्रतिशत

8. जैन : ०.०१ प्रतिशत (२३९८ जना)

9. शिख : ०.०१ प्रतिशत (१४९६ जना)

10. बहाइ : ०.०० प्रतिशत (५३७ जना)

 २०७८ को जनगणना मा जातजाति बारे तथ्याङ्क

 बढी जनसंख्या भएको जाति

1. क्षेत्री (१६.४५ प्रतिशत)

2. पहाडी ब्राह्मण (११.२९ प्रतिशत)

3. मगर (६.९ प्रतिशत)

4. थारु (६.२ प्रतिशत)

5. तामाङ (५.६२ प्रतिशत)

6. विश्वकर्मा (५.०४ प्रतिशत)

7. मुसलमान (४.८६ प्रतिशत)

8. नेवार (४.६ प्रतिशत)

9. यादव (४.२१ प्रतिशत )

10. राई (२.२ प्रतिशत)

कम जनसंख्या भएको जाति

1. नुराङ (३६ जना)

2. बनकरीया (१८० जना)

3. कुसुन्डा (२५३ जना)

4. सुरेल (३१८ जना)

5. ल्होमी (३५५ जना)

6. बालुङ (४८१ जना)

7. राउटे (५६६ जना

शौचालय सुविधा

● शौचालय पुगेको जनसङ्ख्या : ९५.५ प्रतिशत

● शौचालय न पुगेको संख्या : ४.५ प्रतिशत

विवाह गर्दाको उमेर

● पहिलो विवाह को औषत उमेर : १९ वर्ष ( पुरुष को २१ र महिला १८ वर्ष )

● १० वर्ष भन्दा कम उमेरमा विवाह : ०.३ प्रतिशत

● विवाहित महिला : ५९.१ प्रतिशत

● विवाहित पुरुष : ६३.३ प्रतिशत

राष्ट्रिय जनगणना २०७८ अनुसार विविध तथ्याङ्

● बिजुली प्रयोग गर्ने : ९२.२ प्रतिशत

● सोलार ,सौर्य उर्जा : ६.६ प्रतिशत

● काठ/दाउराको प्रयोग गर्ने : ५१.०२ प्रतिशत

● एल.पी जी ग्यासको प्रयोग गर्ने : ४४.२९ प्रतिशत

* नेपालमा सर्वप्रथम वि.सं १९६८ मा राष्ट्रिय स्तरमा सेन्सस गोस्वारा नामक अड्डाले जनगणना सम्बन्धी कार्य गरेको थियो ।

* प्रत्येक १०/१० वर्षमा जनगणना को तथ्यांक संकलन गर्ने गरिन्छ ।

* वैधानिक रुपमा नेपालमा वि.सं २०११ बाट जनगणना सुरु भयो ।

* अन्तर्राष्ट्रिय मापदण्डका आधारमा लिइएको पहिलो वैज्ञानिक जनगणना वि.सं २०१८ को राष्ट्रिय जनगणना हो ।


नोट download गर्नुहोस