
नेपालको जनगणना २०७८:उद्देश्य,तथ्यांक ,विशेषता र नेपालमा यसको महत्व
राष्ट्रिय जनगणना २०७८ नेपाल सरकारले प्रत्येक १० बर्षमा लिने महत्वपूर्ण तथ्यांक संकलन प्रक्रिया हो ,जसले जनसंख्या को स्थिति ,रोजगारी,शिक्षा,स्वास्थ्य ,बसोबासको अवस्था देखाउछ ।
Structured Notes, Weekly Mock Test & Daily Current Affairs.
Everything You Need to prepare smarter and achieve your Loksewa goals.
We are committed to providing you with the best learning experience possible
Access all study resources in one place
Sharpen your skill with comprehensive real exam simulation and instant result with progress.
Practice authentic past exam questions with detailed answers. Improve accuracy, strengthen concepts, identify weak areas, boost confidence, and prepare smarter for success in competitive and academic exams.
Experience real exam conditions with timed mock tests. Assess your performance instantly, track progress, improve speed and accuracy, identify weak areas, and build confidence for exam success. Take a mock test.
Strengthen your preparation with topic-wise and full-length practice sets. Improve problem-solving skills, boost accuracy and speed, identify weak areas, and gain confidence for exam success
Stay informed with our latest post that cover exam tips ,news and strategies for success.

राष्ट्रिय जनगणना २०७८ नेपाल सरकारले प्रत्येक १० बर्षमा लिने महत्वपूर्ण तथ्यांक संकलन प्रक्रिया हो ,जसले जनसंख्या को स्थिति ,रोजगारी,शिक्षा,स्वास्थ्य ,बसोबासको अवस्था देखाउछ ।
“सर, लोकसेवा ३ महिनामा तयारी सम्भव छ?”
यो प्रश्न हरेक वर्ष हजारौँ विद्यार्थीले आफैलाई सोध्छन्। कतिपयले भन्छन् ३ महिना थोरै हो, असम्भव छ। तर सत्य के हो भने सही रणनीति, आत्मअनुशासन र निरन्तर अभ्यास भएमा ३ महिनामा पनि लोकसेवा तयारी पूर्णरूपमा सम्भव छ।
लोकसेवा केवल किताब पढेर पास हुने परीक्षा होइन। यो तपाईंको ज्ञान, समय व्यवस्थापन,आत्मनियन्त्रण र आत्मविश्वास को परीक्षा हो। त्यसैले यो लेख तपाईँलाई एकदमै व्यावहारिक, सरल तर प्रभावकारी ९० दिनको तयारी योजना दिनेछ – जसमा प्रत्येक दिन, हप्तामा र महिनामा के गर्ने भन्ने विस्तारले बताइएको छ।

लोकसेवा आयोग एक नेपालको निष्पक्ष र स्वतन्त्र हो । लोकसेवा परिक्षा केवल पढेर मात्रै पास हुदैन यसको लागि त धर्य ,निरन्ता र रणनीति को परिक्षा हो । धेरै तयारी गर्छन तर थोरै मात्रामा सफल हुन्छन । आज हामीले लोकसेवा आयोगमा सफल हुने टिप्स र रणनीतिहरु को बारेमा चर्चा गर्ने छौ ।
We are a team of educators and professionals dedicated to helping students crack Loksewa exams . Our platform is designed to provide updated content,easy to understand notes and practice question for all levels of loksewa preparation.
To make Loksewa preparation accessible,affordable and effective for every aspirant in Nepal.