Top 100 important Question and answers in nepali /Loksewa ,g.k & exam preparation.

१.अतिकम विकसित मुलुकहरूको पाँचौं सम्मेलन कहाँ सम्पन्न भएको छ? २.निजामती सेवा दिवस कुन दिन मनाइन्छ? ३.राष्ट्रिय विज्ञान दिवस कहिले देखि मनाउन सुरु गरिएको हो? ४. एमसिसी परियोजना कार्यान्वयनमा नेपालबाट हस्ताक्षर गर्ने को हुन्? ५ . सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायधीशको सिफारिस गर्ने निर्णय कहिले भयो? ६ . विस्वको सबैभन्दा ठुलो बलौटे मरूभूमि कुन हो? ७.सार्कको सबैभन्दा ठूलो मरुभूमि कुन हो? ८. मरूभूमि नभएको महादेश कुन हो? ९.भारतको थार मरुभूमि बाट गृष्ममा बहने तातो वायुलाई लु भनिन्छ भने यसलाई पश्चिम नेपालमा के भनिन्छ? १०. एउटै सतहमा रहेको स्थान वा वस्तुको बीचको फरकलाई कस्तो दूरी भनिन्छ? ११. दुई नदी मिल्ने स्थानलाई के भनिन्छ १२. विश्वको सबैभन्दा गहिरो ताल कुन हो १३. गुलाबी सहर भनेर कसलाई चिनिन्छ १४. चट्याङको देश भनेर कसलाई चिनिन्छ १५. सबैभन्दा धेरै बाँच्ने प्राणी कुन हो १६. काठमाडौँ महानगरपालिका कहिले घोषणा भयो? १७. बा आमाको सेवा ,स्वास्थ्य उपचारमा टेवा कार्यक्रम सञ्चालित गर्ने स्थानीय तह कुन हो ? १८. नेपालको कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ १९. नेपाल र चीन जोड्ने पुललाई के भनिन्छ २०. सुलीगढ झरना कुन जिल्लामा पर्छ? २१. जेठी बहुरानी हिमाल कहाँ पर्छ? २२. तिब्बती भाषामा सगरमाथालाई के भनिन्छ? २३. नेपालको जलसम्पदाबाट कति भूमिमा सिँचाइ गर्न सकिन्छ ? २४. शालिग्राम पाइने एकमात्र नदी कुन हो? २५. सप्तगण्डकी नदी भारतमा पुगेपछि कुन नदीसँग मिल्दछ ? २६. सप्तकोशी नदी कहाँ पुगेपछि तराई प्रवेश गर्दछ ? २७. तीव्र गतिले बग्ने विश्वको दोस्रो ठूलो नदी कुन हो ? २८. हिस्ट्री शब्दको उत्पत्ति कुन भाषाको कुन शब्दबाट भएको हो? २९. आगोको विकास कुन सभ्यतामा भएको थियो ? ३०. मिश्रको लिपिमा कुन वर्णचिह्न हुँदैनथ्यो? ३१. बङ्गलादेश कहिले पाकिस्तानबाट टुक्रिएको थियो? ३२. प्रथम विश्वयुद्धमा कुन पक्षको हार भएको थियो ?  ३३. भर्साइल सन्धि अन्तर्गत कतिवटा सन्धि गरिएको थियो? ३५. कहिले हिटर जर्मनीका राष्ट्रपति बनेका थिए ?        ३६. ससाना टुक्रा जग्गालाई मासेर ठूलो बनाई घेरिने प्रथालाई के भनिन्थ्यो? ३७. फ्रान्सको राज्यक्रान्तिको प्रमुख नारा के थियो ? ३८. भारतको तल्लो सदनलाई के भनिन्छ ? ३९. राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ? ४०. महेशपाल वंशको राजधानी कहाँ रहेको थियो ? ४१. एक ग्राम कार्बोहाइडेटले कति क्यालोरी शक्ति दिन्छ? ४२. रतन्धो (Night Blindness) के को कमी भएमा लाग्दछ? ४३. ब्रह्माण्डको उत्पति र विकास सम्बन्धि अध्ययन गर्ने शास्त्र कुन हो ? ४४. एभोकाँडाको लागि प्रसिद्ध जिल्ला कुन हो?  ४५. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल कुन हो ? ४६. पूर्वको पशुपति भनेर कसलाई चिनिन्छ ? ४७. सबैभन्दा कान्छो जिल्ला कुन हो ? ४८. सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो ? ४९. नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? ५०. कफी खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? ५१. काठमाडौँबाट सबैभन्दा नजिकको हिमाल कुन हो ? ५३. गण्डकी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ? ५४. सगरमाथा सोलुखुम्बु जिल्लाको कुन गाउँपालिकामा पर्दछ ? ५५. भारतमा पुगेपछि मेची नदीलाई के नामले चिनिन्छ ? ५६. सर्वप्रथम आरोहण खुल्ला गरिएको हिमाल कुन हो? ५७. सगरमाथाको प्रथम आरोहण कहिले भएको हो? ५८. शान्ति शिखर भनेर कुन हिमाललाई चिनिन्छ? ५९. नेपालको सबैभन्दा ठूलो नदी कुन हो? ६०. झिमरुक नदीको उद्गम स्थल कहाँ पर्दछ ? ६१. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ? ६२. हाल नेपालमा कतिवटा संरक्षित क्षेत्रहरू छन् ? ६३. नेपालको वन क्षेत्रले ढाँचिएको भूभाग कति प्रतिशत रहेको छ ? ६५. किलर माउन्टेन भने चिनिने हिमाल कुन हो ? मनास्लु  ६६. अर्ना संरक्षणको लागि प्रसिद्ध ठाउँ कुन हो ? कोशीटपु वन्यजन्तु आरक्ष्य  ६८. नेपालको सबैभन्दा लामो पक्की पुल कहाँ रहेको छ ? ६९. सबैभन्दा सानो नगरपालिका कुन हो ? ७०. पन्चेश्वरी नदी कुन नदीको पौराणिक नाम हो? ७१. नेपालको हालको संघीय प्रदेश कति छन् ? ७२. नेपालको सबैभन्दा अग्लो शिखर कुन हो? ७३. नेपाल कुन अक्षांशमा पर्छ ? ७४. नेपालको पहिलो विश्वविद्यालय कुन हो? ७५. आमा नदी भनेर कुन नदीलाई चिनिन्छ?  कोशी  ७६. विश्वमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक कुन हो?  बाइबल  ७७. नेपालको प्रमाणिक समय ग्रीनबीचभन्दा कति छिटो छ?      ७८. अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो? ७९. माउन्ट एल ब्रुज कुन महादेशमा पर्दछ ?  ८०. विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? ८१. अक्षराङ्क शिक्षा कसको कृति हो ? ८२. नेपालको पहिलो राष्ट्रपति को हुन् ? ८३. नेपालको पहिलो महिला प्रधानन्यायाधीश को हुन् ? ८४. नेपालको पहिलो महिलामन्त्री को हुन् ? ८५. नेपालको पहिलो प्रधानमन्त्री जङ्गबहादुर राणाले कुन देश भ्रमण गरेका थिय? ८६. नेपालको राष्ट्रिय मुद्रा के हो ? ८७. नेपालमा रूपियाँको नोट छाप्ने अधिकार कसको हो ? ८८. एउटा आँखाको औसत तौल कति हुने गर्छ ? ८९. नेपालको सबैभन्दा गहिरो नदी कुन हो? ९०. विश्वको दोस्रो ठूलो हिमाल कुन देशमा रहेको छ ?- ९१. जनताको छोराको रूपमा पहिलो प्रधानमन्त्री हुने व्यक्ति को हुन्? ९२. नेपालमा सर्वप्रथम बजेट पेश गर्ने प्रधानमन्त्री को हुन् ? ९३. डा. के आई सिंह कति दिन नेपालका प्रधानमन्त्री भएका थिए ? ९४. जननेता भनेर कसलाई चिनिन्छ ? ९५. पञ्चायतको मलामी भनी कसलाई चिनिन्छ ? ९६. नेपालका पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री को हुन् ?    ९७. कसको पालामा नेपालमा संविधान सभाबाट संविधान जारी भएको थियो? ९८. दासढुङ्गा दुर्घटना कहिले भएको थियो ? ९९. नेपालमा ‘हलो क्रान्ति’ को सुरुवात कुन जिल्लाबाट भएको थियो? १००. पहिलो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भएको थियो?

Top 100 important Question and answers in nepali /Loksewa ,g.k & exam preparation. Read More »