खरिदार नमुना सेट १ Leave a Comment / Mock Test, Kharidar / By Lernghar स्वागत छ नेपालको भूगोल मार्फत आफ्नो सामान्य ज्ञान परीक्षण गर्नुहोस्। तलको बटन थिचेर क्विज सुरु गर्नुहोस्।नेपाल भारत भन्दा २२ गुणा सानो छ भने रसिया भन्दा कति गुणा सानो छ ? १०० गुणा ११६ गुणा १२० गुणा २०० गुणा None हाल नेपालको क्षेत्रफल कति रहेको छ ? १,४७,१८१ वर्ग.की.मी १,४८,१८१ वर्ग. कि.मी १,४७,२८१ वर्ग कि.मी माथिको कुनै पनि होइन None नेपालले विश्वको कति प्रतीशत क्षेत्रफल ओगटेको छ ? ०.३७ प्रतिशत ०.३ प्रतिशत ०.०३ प्रतिशत ०.००३ प्रतिशत None Please fill in the comment box below. बधाई छ! तपाईंले कति अंक प्राप्त गर्नुभयो। Name Email Time's upTime is Up!