स्वागत छ नेपालको जनगणना २०७८
1.
सबै भन्दा बढी जनघनत्व भएको जिल्ला काठमाण्डौं हो भने सबै भन्दा कम जनघनत्व भएको जिल्ला कुन हो
2.
जनसङ्ख्या वृद्धिदर सबै भन्दा धेरै भएको प्रदेश कुन हो
3.
नेपालको जनगणना २०७८ अनुसार जातजातिको संख्या कति रहेको छ
4.
सबै भन्दा धेरै जनसंख्या बृद्धिदर बढी रहेको गाउँपालिका कुन हो
5.
जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको जिल्लाको संख्या कति रहेको छ
6.
नेपालको जनसख्या कति रहेको छ
7.
राष्ट्रिय जनगणना २०७८ को अनुसार आफ्नै स्वामित्वको घरमा बस्ने परिवारको संख्या कति रहेको छ
8.
नेपालको जनगणना २०७८ अनुसार जनसङ्ख्या बृद्धिदर कति छ
9.
नेपालको जनगणना २०७८ अनुसार सबै भन्दा बढी जनसङ्ख्या भएको जाती कुन हो
10.
सबै भन्दा कम साक्षरता दर कम भएको प्रदेश कुन हो
11.
नेपालको जनघनत्व कति रहेको छ
12.
हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या कति रहेको छ
13.
गण्डकी प्रदेशको लैङ्गिक अनुपात कति रहेको छ
14.
पहिलो विवाह गर्दाको औसत उमेर कति रहेको छ
15.
शौचालय को पहुँचमा रहेको जनसङ्ख्या कति छ
आजको प्रश्न कस्तो लाग्यो ?