लोकसेवा आयोगमा सफल हुने टिप्स र रणनीतिहरु
लोकसेवा आयोग एक नेपालको निष्पक्ष र स्वतन्त्र हो । लोकसेवा परिक्षा केवल पढेर मात्रै पास हुदैन यसको लागि त धर्य ,निरन्ता र रणनीति को परिक्षा हो । धेरै तयारी गर्छन तर थोरै मात्रामा सफल हुन्छन । आज हामीले लोकसेवा आयोगमा सफल हुने टिप्स र रणनीतिहरु को बारेमा चर्चा गर्ने छौ ।

